खच्चड व्यवसायीको व्यथा : हिउँदमा कामविहीन, बर्खामा भ्याइनभ्याइ

एकदशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रका बजारमा ढुवानीको प्रमुख माध्यम बनेका खच्चड सडकको पहुँच पुगेर यातायातका साधन चल्न थालेपछि हिउँदमा कामविहीन बने पनि बर्खामा भने मालसामान ढुवानीको भरपर्दो साधन बन्ने गरेका छन्।

समान समाचार