दिउँसो ४ बजे मन्त्रिपरिषद्‌को बैठक बस्‍दै

४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्‌को बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्‍नेछ ।  

समान समाचार