अपाङ्गता भएकालाई यसरी लगाइयो खोप

काठमाडौं : अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको कोभिड १९ विरुद्धको खोप आजबाट सुरु गरिएको छ। ५० देखि ५४ वर्ष उमेर समूहलाई दिइने यो खोप पूर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई समेत दिइएको छ। यसबिच जोरपाटीमा रहेको खगेन्द्र नवजीवन केन्द्रमा अपाङ्गता भएका व्यक्तिहरुलाई खोप दिइएको छ। ह्विलचेयरको सहारामा रहेका व्यक्तिहरु...

समान समाचार