२२ नेतालाई गर्ने कारवाही’bout बालकोटमा छलफल

सोमबारको केन्द्रीय समिति बैठक सकेर एमाले स्थायी समिति सदस्यहरु अध्यक्ष केपी ओलीको नीजि निवास पुगेका छन् ।बालकोटस्थित अध्यक्ष ओलीको निवासमा अनौपचारिक छलफलका लागि स्थायी समिति सदस्यहरु त्यहाँ पुगेका हुन् । सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।तर,...

समान समाचार