देउवालाई समर्थन गरेपछि जसपा विवादको ‘च्याप्टर क्लोज’ भएको हो ?

काठमाडौँ साउन ४–प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले समर्थन गरेपछि विभाजनको डिलमा रहेको पार्टी पुनः एकतामा फर्किने हो कि भन्ने चर्चा सुरु भएको छ । जुन विषयलाई लिएर जसपामा विवादको सुरुवात भएको थियो, त्यो विवाद दुवै पक्षले प्रधानमन्त्री देउवालाई समर्थन...

समान समाचार