अफगानिस्तानमा पछिल्लो ४ दिनमा ९५० तालिबान मारिए, ५०० घाइते

अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकूहरु मारिएका छन् । घटनाका कारण अरु पाँच सयभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ । सुरक्षाकर्मीहरु र तालिबान लडाकुहरुका बीचमा देशका २० भन्दा बढी प्रान्त र सहरमा भिडन्त...

समान समाचार