मेरो सेयरको प्रणालीमा समस्या, ईडीआईएसको समय थपिने

४, साउन,काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) को मेरो सेयर प्रणालीमा समस्या देखिएको छ । आइतबार रातिबाट प्रयोगमा ल्याइएको पुँजीगत लाभकरको गणना गर्ने नयाँ फिचर अपलोडका क्रममा साइट डाउन हुने समस्या देखिएको सिडिएससीले जनाएको छ । ‘साइट डाउन हुने र ग्राकहलाई काम गर्न कठिन हुनेगरी प्रणाली सुस्त भएको आएको...

समान समाचार