टोकियो ओलम्पिकमा कीर्तिमान राख्न सक्ने १० खेलाडी

४ साउन, काठमाडौं । विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकको ३२औं संस्करण आगामी शुक्रबारदेखि जापानमा शुरु हुँदैछ । त्यसका लागि अहिले विश्वभरका खेलाडी जापान पुग्ने क्रम जारी छ । हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ । कति खेलाडी पदक जितेर आफ्नो सपना पूरा गर्छन् । अमेरिकी पौडीबाज माइकल फेल्प्स र...

समान समाचार