बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान : सरकार र आन्दोलनरत पक्षबीच वार्ता सुरु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनको विषयमा सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वको सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच सोमबार वार्ता भइरहेको हो।

समान समाचार