राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षण सुरु

नेपाली महिला राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरु भएको छ।  नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक गेरी फिलिप्सले ४५ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएका थिए। सो बन्द प्रशिक्षण शिविर आगामी सन २०२२ मा आयोजना हुने एएफसी महिला एशियाकप छनौट चरणको तयारीका भैरहेको छ। आगामी सेप्टेम्बर १३ देखि २५...

समान समाचार