मोदीले गरे प्रधानमन्त्री देउवालाई फोन, कोरोनाविरुद्धको लडाइँमा सहकार्य गरौं

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। यस अघि देउवाले संसदबाट विश्वासको मत प्राप्त गरेपछि वधाई ज्ञापन गरेका थिए। टेलिफोन वार्तामा देउवालाई बधाई दिँदै मोदीले…

समान समाचार