साउथ अफ्रिकालाई रोक्ने योजनामा आयरल्याण्ड

काठमाडौँ– साउथ अफ्रिका र आयरल्याण्डबीचको तीन म्याचको ट्वान्टी–२० क्रिकेट सिरिज सोमबार शुरू हुँदैछ । सिरिजको पहिलो खेल नेपाली समयअनुसार सोमबार राति पौने नौ बजे डब्लिनमा शुरू हुनेछ । एक दिवसीय क्रिकेट सिरिजमा साउथ अफ्रिकालाई बराबरीमा रोकेको आयरल्याण्ड टी–२० क्रिकेट सिरिज भने घर मै राख्न चाहान्छ । सिरिजको पहिलो खेल...

समान समाचार