१० बुँदे प्रस्ताव अनुमोदन, बैठक भोलि पुन: बस्ने

काठमाडौँ – नेकपा एमालेको केन्‍द्रीय कमिटी बैठक भोलिसम्‍मका लागि स्थगित भएको छ । प्रवक्ता प्रदीप ज्ञवालीकाअनुसार मंगलबार ३ बजे पुनः बस्ने गरी बैठक स्थगित गरिएको हो । आजको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गरेको उनले जानकारी दिए ।  बैठकमा पार्टीभित्र लामो समयदेखि चलेको छलफल, जेठ २३ गते पार्टी अध्यक्षले गरेको...

समान समाचार