सेयर बजारमा निरन्तर वृद्धि

काठमाडौँ : आइतबार ठूलो अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक सोमबार पनि बढेको छ । नयाँ प्रधानमन्त्रीले विश्वासको मत लिएपछि बजारमा तिव्र वृद्धि भइरहेको छ । १३.८० अंकले बढेर नेप्से परिसूचक २९९४.४२ बिन्दुमा पुगेको छ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ । बिशाल...

समान समाचार