यूनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रम अब आईएसएमटी कलेजमा

काठमाडौं । बेलायतको यूनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू अब आईएसएमटी कलेजमा सञ्चालन हुने भएको छ । विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको यो कलेजले अब सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धनमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न लागको हो । शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै औपचारिकता पुरा भइसकेको आईएसएमटीले जनाएको...

समान समाचार