ट्विट कुटनीति : प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबिच टेलिफोन कुराकानी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबिच टेलिफोन सम्बाद भएको छ। प्रधानमन्त्री देउवाले ट्विट गर्दै भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको जानकारी गराएका छन्। मोदीले प्रधानमन्त्री नियुक्त भएकोमा देउवालाई बधाई दिएका थिए।  I had cordial telephone conversation with Prime Minister @narendramodi this afternoon. We shared views on further...

समान समाचार