सैन्य दमन रोक्न तालिवानलाई कुटनीतिक नियोगहरुको आग्रह

अफगानस्तानस्थित कुटनीतिक नियोगहरुले सैन्य दमन रोक्न तालिवानसँग आग्रह गरेका छन्। युद्धविराम गर्न कतारको दोहामा भएको शान्ति वार्ता असफल भएपछि काबुलस्थित १५ कुटनीतिक नियोग र नेटोका प्रतिनिधिहरुले संयुक्त वक्तव्य जारी गर्दै…

समान समाचार