महन्थ–राजेन्द्र पक्षको कार्यकारिणी समितिको बैठक जारी

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ। बैठक दिउँसो साढे १ बजेदेखि पार्टी कार्यालय बबरमहलमा बसिरहेको एक नेताले बताए। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछिको अवस्थामा थप रणनीति बनाउन जसपा छलफलमा जुटेको हो।

समान समाचार