१४४ वर्षको जस्तो देखिने १८ वर्षकी यी किशोरीको मृत्यु, यस्तो थियो रोग

कम उमेरमै बुढो हुने समस्याबाट ग्रस्त एक किशोरीको निधन भएको छ । उनी केवल १८ वर्षकी थिइन् । तर उनको शरीर १ सय ४४ वर्ष सरहको थियो । असन्ती स्मिथको गत शनिबार निधन भएको हो । उनी ‘हचिन्सन गिल्फोर्ड प्रोगेरिया सिन्ड्रोम नामक एक दुर्लभ खाले रोगबाट ग्रस्त थिइन् । जसकारण...

समान समाचार