घरको कम्पाउण्डबाटै मोटरसाइकल चोरी गरी लैजाँदै गर्दा समातिए चोर

ललितपुरमा घरको कम्पाउण्डबाटै मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अबस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्रउ पर्नेमा कुपण्डोल बस्ने उदयपुर गाईघाट घर भएका २० वर्षीय निश्चल परियार रहेका छन् । ललितपुर महानगरपालिका–१९ ईटीचोकस्थित रिकी खड्गीको आफ्नै घर कम्पाउण्डमा पार्किङ गरी राखेको बा ५० प २९४ नम्बरको मोटरसाइकल चोरी...

समान समाचार