भारतमा फेरि बढे कोभिड सङ्क्रमित

नयाँ दिल्ली – भारतमा कोभिडबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरूले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ३८३ जना कोभिडबाट सङ्क्रमित नयाँ थपिएका छन् । अघिल्ला केही दिनको तुलनामा यो सङ्ख्या धेरै भएकाले भारतमा कोभिडबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि बृद्धि भएको हो । सोही...

समान समाचार