मुक्तिनाथ विकास बैंकको ऋणपत्र बिक्री खुल्यो

७ साउन, काठमाडौं । मुक्तिनाथ विकास बैंकले आजदेखि एक अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रति इकाई एक हजार रुपैयाँ अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४/८५’ निष्काशन गरेको...

समान समाचार