लक्ष्मी इक्वीटी फण्डद्वारा ३५ प्रतिशत नगद लाभांश घोषणा

७ साउन, काठमाडौं । लक्ष्मी इक्वीटी फण्डले आफ्ना शेयर धनीहरुका लागि ३५ प्रतिशत लाभांश घोषणा गरेको छ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले इकाईधनीहरुलाई सो लाभांश घोषणा गरेको हो । आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट ३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण...

समान समाचार