रियालिटी शोका प्रतिस्पर्धीलाई नगद सहयोग र पुरस्कारको घोषणा

केही दिन अगाडि सिक्किमका मुख्यमन्त्री पीएस गोलेले ‘कमेडी च्याम्पियन’का प्रतिस्पर्धी विक्की अग्रवाललाई भोट गर्न भन्दै उनको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गरे । यो शोको टप ६ मा पुगिसकेका विक्की सिक्किमका हुन् । उनका लागि अहिले भोटिङ गर्नका लागि सिक्किममा अभियान नै चलेको छ । दर्शकको भोट धेरै पाउने...

समान समाचार