पर्सामा २८ जना जनप्रतिनिधिले लोसपा र ५ जनाले एकीकृत समाजवादी रोजे

वीरगञ्ज– पर्सा जिल्लामा कुल २८ जना जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् भने ५ जना जनप्रतिनिधिले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)रोजेका छन्। दल रोज्न पाउने अन्तिम दिन आज सोमबारसम्म जनता समाजवादी पार्टी छोडेर २८ जनाले लोसपा र नेकपा एमाले छोडेर ५ जनाले नेकपा एसमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय...

समान समाचार