रुपन्देहीबाट २४ जना जनप्रतिनिधिले रोजे लोसपा र एकीकृत समाजवादी

बुटवल– रुपन्देहीबाट २४ जना जनप्रतिनिधिले नयाँ दर्ता भएका दल नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन्। यी दुई पार्टीमा सोमबारसम्म २४ जनाले सनाखत गरेका हुन्। निर्वाचन कार्यालय रुपन्देहीका अनुसार १९ जनाले लोकतान्त्रिक समाजवादीमा र ५ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन्। राजनीतिक दलसम्बन्धी अध्यादेशमा प्रदेश र स्थानीय...

समान समाचार