कर्मचारीले उच्च मनोवल र उत्प्रेरणाका साथ काम गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

कास्की- गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले निजामती राष्ट्रसेवक कर्मचारीले उच्च मनोवल र उत्प्रेरणाका साथ आफ्नो कर्तव्य यात्रामा कटिबद्ध हुनुपर्ने बताएका छन् । निजामती सेवा दिवसको अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमा कर्मचारी पेसागत दक्षतालाई अक्षुण राख्दै देश र जनताप्रति थप जिम्मेवार बन्नुपर्ने उल्लेख छ । प्रदेश प्रमुख गुरुङले...

समान समाचार