मन्त्रिपरिषद विस्तारको तयारी बागमती प्रदेशमा, नौं जना मन्त्री थपिँदै

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । बुधबार मन्त्रिपरिषद विस्तार गर्ने तयारमिा मुख्यमन्त्री शाक्य रहेको स्रोतको भनाइ छ । पाँच मन्त्री र चार राज्यमन्त्रीको सपथ भोलि गराउने तयारी छ । मन्त्रीहरुको नाम टुंगो लगाइसकेको भएपनि सबैको नाम प्राप्त भएको छैन । स्रोतका अनुसार, सिन्धुलीका...

समान समाचार