जनप्रतिनिधिलाई नयाँ दल रोज्ने समय सकियो

निर्वाचन आयोगले जनप्रतिनिधिलाई नयाँ दल रोज्न दिएको समय आज सकिएको छ । सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार एमाले र जसपा छाड्ने प्रतिनिधिलाई आयोगले दल रोज्न आज साँझ ५ बजे सम्मको समय दिएको थियो । माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी...

समान समाचार