धनुषाबाट नायब सुब्बा घुससहित पक्राउ

 जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी घुस सहित पक्राउ परेका छन् । मंगलबार जनकपुरधाम स्थित प्रशासन कार्यालयका कार्यरत नायब सुब्बा उमेश कुमार चौधरीले नागरिकताको प्रतिलिपि बनाउन एक सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका हुन् ।नायब सुब्बा उमेश कुमार चौधरीलाई घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले पक्राउ गरेको...

समान समाचार