प्रदेश-२ मा स्थानीय तहतर्फ ८ सय ६६ लोसपा र ३ सय १३ नेकपा एस रोजे

जनकपुरधाम –  प्रदेश-२ मा स्थानीय तहका आठ सय ६६ जनप्रतिनिधिले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी र तीन सय १३ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । दल विभाजन अध्यादेश जारीले नेकपा एमाले र जनता सामाजवादी पार्टीबाट छुट्टिएर बनेका यी पार्टीमा यती मात्रामा जनप्रतिनिधिले सनाखत गरेका हुन् । एमालेबाट विभाजित एकीकृत समाजवादी पार्टी...

समान समाचार