बागमतीका १३ सांसद र मकवानपुरका ३९ जनप्रतिनिधिले रोजे नेकपा समाजवादी

हेटौंडा – निर्वाचन आयोगले जनप्रतिनिधिलाई दल रोज्न दिएको समयसीमा मंगलबार सकिएको छ । सरकारले राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश ल्याएसँगै नेकपा एमाले र जसपा विभाजन भएको थियो । बागमती प्रदेशमा नेकपा एमाले विभाजन हुँदा भाद्र २ गतेबाट मंगलबार साँझ ५ बजेसम्म १३ जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । नेकपा...

समान समाचार