संखुवासभा सामूहिक हत्या : नगद र गरगहना सुरक्षित भेटियो, कुकुरले दिएन संकेत

२२ भदौ, काठमाडौं । झापामा ८० लाख रुपैयाँमा जग्गा तयारीमा रहेको संखुवासभाको कार्की परिवारका ६ जना मारिएपछि धेरैको आशंका थियो, लुटपाटको उद्देश्यले हत्या भएको हुनसक्छ । तर प्रहरीले मंगलबार साँझसम्म गरेको अनुसन्धानले घटनामा लुटपाट वा आर्थिक विषय जोडिएको आशंकालाई कमजोर बनाएको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसारे घरमा...

समान समाचार