पशुपतिको शिवलिंगमा लगाइएको सुनको जलहरीमा ११ किलो सुन गायब !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको शिवलिंगमा लगाइएको सुनको जलहरीमा भ्रष्टाचार भएको आशंकामा छानविन प्रक्रिया शुरु गरेको छ । जलहरीमा १०८ किलोको सुन लगाउने भनिए पनि ९७ किलोमात्र लगाएर बाँकी सुन ‘गायब’ पारिएको उजुरी परेपछि अख्तियारले अनुसन्धानमा सक्रियता देखाएको हो। ११ किलो सुनमा अनियमितता भएको अख्तियारको आशंका छ । अख्तियारले...

समान समाचार