छड्के ओलीको: पाँच भाइ जम्मा भन्दै देउसी खेले, अहिले त जम्मा नै भए क्यारे ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले समाप्त पार्ने अभियानमा लागिरहेकाले देशलाई पनि बर्बाद पार्न खोज्नेको बताएका छन् । मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । विपक्षीहरूले एमालेलाई एक्लै हेर्न समेत नसक्ने बताए । उनले एमालेसँग नेपाली काँग्रेस समेत लड्न डराइरहेको अवस्थामा माधव...

समान समाचार