मुस्ताङमा ५ महिनापछि हट्यो निषेधाज्ञा

मुस्ताङमा पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ। कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा निषेधाज्ञा गरिएको थियो। 

समान समाचार