कुन प्रदेशमा कस्तो एकीकृत समाजवादी ?, बाग्मती प्रदेशमा १३ सांसदसहित ३२८ जना जनप्रतिनिधि समाजवादीको पक्षमा

बाग्मती प्रदेशसभामा नेकपा एमालेका ५६ सांसदमध्ये १३ जनाले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् । एकीकृत समाजवादीमा रहने गरी सनाखत गर्नेमा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, कृष्णप्रसाद खनाल, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ, मिना...

समान समाचार