अवरुद्ध  हेलम्बु राजमार्ग सञ्चालनमा आयो

लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा अवरुद्ध  हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ । सोमबार बिहानदेखि अवरुद्ध सडक ३ बजेदेखि पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए । उच्च भार वहन गर्ने ट्रक भने सञ्चालनमा समस्या हुनसक्ने राईले जानकारी दिए...

समान समाचार