राष्ट्रिय परिचय पत्रका लागि वडा कार्यालयमा विवरण दर्ता गर्नुपर्ने

काठमाडौँ- सरकारले राष्ट्रिय परिचय पत्र लिनका लागि नागरिकताको प्रमाणपत्रसहित आफ्नो विवरण दर्ता गरेर स्थानीय तहको वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । सामाजिक सुरक्षा भत्ता लिन, पेन्सन बुझ्‍न, पासपोर्ट लिन, चल-अचल सम्पत्ति बिक्री गर्न, बैंक तथा वित्तिय संस्थामा खाता खोल्न वा ऋण लिन, बत्ती, पानी र टेलिफोनको सेवा...

समान समाचार