धागो उद्योगीले भने-डेडिकेटेड र ट्रंक लाइनको महसुल तिर्न सकिन्न

२२ भदौ, काठमाडौं । नेपाल धागो उत्पादक संघले डेडिकेटेड र ट्रंकलाइन बिजुलीको विद्युत महसुल नतिर्ने घोषणा गरेको छ । संघले सोमबार पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले जालझेलपूर्ण तरिकाले थप महशुल भुक्तानी गर्न दबाव दिएको भन्दै धागो उद्योगले प्राधिकरणलाई कुनै महसुल तिर्न बाँकी नरहेको दावी गरेको छ । मिटर परिक्षणपछि...

समान समाचार