बिआरआई परियोजनामा वातावरणीय चिन्ता 

चीनले विश्वका पाँचवटा महाद्वीपमा सञ्चालित बेल्ट रोड इनिसिएटिभ (बिआरआई)अन्तर्गतका ऊर्जा परियोजनाहरूमध्ये ९० प्रतिशतले अत्यधिक कार्बन उत्सर्जन गरिरहेको विभिन्न अनुसन्धानले देखाएका छन् । चीनभित्र वातावरणमैत्री पूर्वाधार निर्माण भइरहेको र चीनबाहिर भने…

समान समाचार