निजामती सेवा निष्पक्ष र परिमाणमुखी हुनुपर्छ : मुख्य सचिव

काठमाडौँ– मुख्यसचिव शंकरदास बैरागीले निजामती सेवा निष्पक्ष र परिमाणमुखी हुनुपर्ने बताएका छन् । निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिद्वारा आज सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सेवा प्रवाहमा देखिएको समस्यालाई पहिचान गरेर अगाडि बढ्न आग्रह गरे । “हामीले खोजेको सुशासन हो । त्यो कसरी प्राप्त गर्नेमा कर्मचारी हुनुपर्दछ”,...

समान समाचार