यी हुन् प्रदेश २ मा लोसपा र एकीकृत समाजवादीमा सनाखत गर्ने सांसद

जनकपुरधाम – दल सनाखतको समयावधि मंगलवार सांझ ५ बजे सकिएको छ । भदौ १५ गतेदेखि शुरु प्रदेश सभा सदस्यतर्फ सनाखतमा प्रदेश २ मा जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी १६ जना र एमालेबाट नेकपा एकीकृत समाजवादी १३ जना प्रदेश सभा सदस्यहरुले रोजेका छन ।लोसपमा उपेन्द्र यादव नेतृत्वको...

समान समाचार