पश्चिम नवलपरासीमा माधब नेपाल नेतृत्वको पार्टीमा सनाखत गर्ने १ जना,पूर्वी नवलपरासीमा शुन्य

नवलपरासी भदौं २२- पश्चिम नवलपरासीमा नेकपा एमाले त्यागेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल रोज्ने एक जना मात्र जनप्रतिनिधि रहेका छन् । त्यसैगरी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी त्यागेर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा भने कुनै पनि जनप्रतिनिधि गएका छैनन् । जिल्ला निर्वाचन कार्यालयमा पुगेर माधव...

समान समाचार