प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास रोक्ने आदेशबिरुद्धको भ्याकेट निवेदन सर्वोच्चद्वारा दरपिठ

काठमाडौँ – प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा संवैधानिक इजलासबाट अलग्गिने निर्णयविरुद्ध एकल न्यायाधीशको इजलासले जारी गरेको अन्तरिम आदेशविरुद्ध परेको भ्याकेट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ। प्रधानन्यायाधीश राणा आफैँ विपक्षी भएको संवैधानिक परिषद सम्बन्धी मुद्दाको सुनुवाइ आफैँ सम्मेलित संवैधानिक इजलासबाट नगर्ने राणाको निर्णयविरुद्ध न्यायाधीश हरि फुयालको एकल इजलासले भदौ...

समान समाचार