सुदूरपश्चिममा १४ प्रदेश सांसदसहित २२२ जनप्रतिनिधिले गरे समाजवादीमा सनाखत

धनगढी– सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेबाट विजयी १४ प्रदेश सांसदसहित २ सय २२ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका एमालेका जनप्रतिनिधिलाई आज (मंगलबार)सम्म दल रोज्ने समयावधि दिएको थियो। यस अवधिमा सुदूरपश्चिमका ९ जिल्लाका एमालेबाट विजयी २ सय २२ जनाले एकीकृत समाजवादी पार्टीमा...

समान समाचार