१६० आरोहीलाई मनास्लु हिमाल चढ्नेअनुमति

काठमाडौँ– शरद् ऋतुका याममा मनास्लु हिमाल (८,१६३ मी.) आरोहणका लागि आकर्षण देखिएको छ। पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ। सोमबारसम्म कञ्चनजङ्घा हिमाल (८,५८६ मी) आरोहण गर्न एक समूहले अनुमति लिएको विभागले जनाएको छ। दुबै हिमालबाट हालसम्म रु ३१ लाख ४६ हजार सलामी दस्तुर सङ्कलन भएको...

समान समाचार