वाग्मती प्रदेशमा १८ लाखले कोरोनाविरुद्धको पूर्ण खोप लगाए

वाग्मती– वाग्मती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएका छन्। वाग्मतीमा १८ वर्ष उमेरमाथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेशमा खोपको पहिलो मात्रा लगाएका नागरिकको सङ्ख्या ६ लाख १५ हजार ६६६ अर्थात् १४ प्रतिशत...

समान समाचार