कैलालीमा ६५ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

धनगढी : कैलालीका ६५ जना स्थानीय जनप्रतिनिधिले पनि नेकपा एमाले छाड्दै नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। सनाखत गर्ने आज अन्तिम दिन थप १३ जनाले एमाले छाडेपछि एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधिको संख्या ६५ पुगेको हो।निर्वाचन कार्यालय कैलालीमा सशरीर उपस्थित भएर उनीहरुले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन्। निर्वाचन...

समान समाचार