१६० आरोहीलाई मनास्लु हिमाल चढ्ने अनुमति

शरद् ऋतुका याममा मनास्लु हिमाल (८,१६३ मि.) आरोहणका लागि आकर्षण देखिएको छ। पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ।

समान समाचार